Notatki do odcinka
फाल्कन ९ को सफल ल्यान्डिङ, ग्रिड फिन्सको जादु र थ्रोटल इन्जिनको प्रविधिले अन्तरिक्ष विज्ञानमा क्रान्ति नै ल्याइदिएको छ। यसकै कारण नेपालले पनि कम खर्चमै स्याटेलाइट पठाउन सक्ने सम्भावना बढेको छ। 🌍🛰️
प्रविधि र भौतिक विज्ञानको यो रोचक कथा बुझ्न भिडियो नछुटाउनुहोला! नयाँ-नयाँ प्रविधिको जानकारी पाउन Peak Super Tech लाई सब्स्क्राइब गर्नुहोस्। 🔔👇
#SpaceX #ReusableRockets #RocketScience #PeakSuperTech #TechNepal
Strona: podcasters.spotify.com

