Shanti Timilai
by Sancho Shanti Ministries of Sancho Shanti Baptist Church
उहाँको समयमा।
About this podcast
Hosted by Sancho Shanti Baptist Church, Shanti Timilai airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.
Episodes
The newest 20 of 678 episodes
- उहाँको समयमा। · 38 minकसरी परमेश्वरले उहाँको पबित्र सन्तानहरुलाई,उहाँको अाफनै समयमा विभिन्न परिस्थीतिहरुद्वारा समस्यहरुवाट वचाऊनुहुन्छ?
- अन्तिम दिनमा घटिने सात महामारी। · 33 minसात स्वर्गदुतहरु संग,सात महामारी,वा विपती भएको क्रोधको कचौरा
- अङ्गुरको कटनी,परमेश्वरको भयनक क्रोध। · 26 minअङ्गुरहरुको कटनी गरिनु यो परमेश्वरको कठोर न्याय र हारमागेड्डोन को युद्धाको झलक।
- नयाँ गरि जन्म भएकाहरुसंग परमेश्वरको बीऊ रहिरहन्छ ( १-युहन्ना ३:९-१०) · 27 minपरमेश्वरको बीऊ उसमा रहिरहन्छ ,
- विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:३ · 23 minके विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
- विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:२ · 25 minके विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
- शबाकी रानीको बुद्दि जान्ने ईच्छाले कसरी येशूको खोज प्रकट गर्दछ ? (मति १२:४२) · 12 minसुलेमान भन्दा महान यहाँ हुनु हुन्छ
- विश्वासीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान। भाग :१ · 23 minके विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस?
- भण्डारी वा कैदी परमेश्वरको अनुग्रही प्रबन्ध। · 24 minकसरी विश्वासीहरु जो प्रभुलाई भय गर्दछन,परिक्षाको स्थीतिमा भएतापनि परमेश्वरको अनुग्राहमा अघाडी बढ्न सक्छन?
- पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:२ · 20 minअन्न को कटनी हु्दा कस्ता अन्नहरुको कटनी गरिनेछ?? र अब फेरि अङ्गुर को कटनी किन?
- पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:१ · 27 minअन्न को कटनी हु्दा कस्ता अन्नहरुको गरिनेछ?अन्न वास्तावमा के हो?
- "धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग:२ · 22 minविश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
- "धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग-१ · 21 minविश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?
- खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६) · 25 minदु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?
- महान शहर बेबिलोन को पतन। · 27 minबेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?
- स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार। · 31 minअन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।








