Catatan episode
मान्छेहरूले तिम्रो काम मात्र देख्छन्, तर परमेश्वरले तिम्रो मन हेर्नुहुन्छ।
कहिलेकाहीँ हामी गलत सोच राखेर पनि सही काम गरिरहेका हुन सक्छौं। जस्तै—प्रशंसा पाउनका लागि कसैको सेवा गर्ने, तारिफका लागि दान दिने, र सबै कुरा देख्नुहुने परमेश्वरलाई भुलेर मान्छेहरूको वाहवाही खोज्ने।
तर सोच त, यदि परमेश्वर तिम्रो बानी मात्र होइन, तिम्रो पूरै मन नै बदल्न चाहनुहुन्छ भने नि? के हुन्छ यदि उहाँ तिम्रो हृदयलाई नै रूपान्तरण गर्न चाहनुहुन्छ भने?
❤️ बाइबलमा आधारित यो पावरफुल सन्देशले तिमीलाई आफ्का उद्देश्यहरू जाँच्न, आफ्नो मन येशूलाई सुम्पिन र परमेश्वरकोमहिमाका लागि जिउँदा कस्तो स्वतन्त्रता मिल्छ भन्ने कुरा…
Situs: podcasters.spotify.com

